बेलायत

न्यायको लागि लडी रहेका गोर्खा सैनिकहरुको नागरिकता खोसेर अन्याय नगरियोस् - कुल आचार्य

news

अहिले आपसी मनमुटाव छाडेर आफ्ना मागहरु पुरा गराउन एकजुट हुने बेला आएको छ।  अब हाम्रो मूल मन्त्र हुनु पर्छ - उठ गोर्खा, जाग गोर्खा, बचाऔँ नागरिकता।

२४ दिन अगाडी

गणतन्त्र कुनै उपकार होइन !

news

हुँदो खाँदोको एउटा सानो देशलाई सात टुक्रा पारेर बाँडिचुँडी खाने उहाँहरू, जनताले हराए पनि प्रधानमन्त्री बन्न कानुन नै फेर्ने उहाँहरू, हामी हिँड्ने बाटो बन्द गरेर सवारी चलाउने उहाँहरू, हामीले धान र गहुँमा हाल्ने मल किन्न समेत नपाए पनि सर्प पाल्ने नाममा राज्यबाट करोडौं पाउने उहाँहरू, बालुवाटार किन्न सक्ने पनि उहाँहरू अनि सुकुम्बासी बनेर कुम्ल्याउने पनि उहाँहरू ! अनि उपकार चाहिँ हामीलाई ?

२५ दिन अगाडी

वक्षस्थल

news

यो निबन्धको प्रसंग वक्षस्थलका बीचको ठाउँ खाली छाडेर बायाँ हातका औलाहरू बाँया भागमा तलदेखि माथिसम्म सल्बलाउने र दायाँ हातका औलाहरू दायाँ तिर चल्मलाउने ब्यक्तिसंग छ

३ महिना अगाडी

राष्ट्रिय पुनर्निर्माणमा सँगसँगै: 'एक एनआरएन एक रोजगार अभियान'

news

कोरोना संकटले रोजगारी गुमाएका र स्वदेश फ़र्किएका हाम्रै दाजुभाइ दिदीबहिनीहरुलाई सक्दो सहयोग गरेर नेपालको पुनर्निर्माणमा सघाउने यो  ऐतिहासिक घडीमा हाम्रा अग्रजहरु तथा वर्तमान नेतृत्व वर्गको समेत संयोजनकारी भूमिका हुने छ भन्ने संसारभरी फैलिएका गैर आवासीय नेपालीहरुले विश्वास लिएका छन्।

५ महिना अगाडी

म्याच नखेली लिभरपुलले जित्यो इङ्लिश प्रिमियर लिग

news

चेल्सीले म्यानचेस्टर सिटीलाई हराएपछि सात खेल बाँकी छँदै लिभरपुललाई उपाधि

५ महिना अगाडी

नेपाल फर्कनै पर्ने नेपालीहरुलाई आफ्नो विवरण उपलव्ध गराउन लण्डन दूतावासको अनुरोध

news

सोमबार एक विज्ञप्ति निकाल्दै दूतावासले बेलायत, आयरल्याण्ड र माल्टामा रहका नेपाली नागरिकहरुलाई प्राथमिकताको आधारमा नेपाल फर्कने व्यवस्था गर्न लागिएको जनाएको छ।

५ महिना अगाडी

नेपाली नागरिकताको निरन्तरताको प्रश्न

news

अहिलेको गैर आवासीय नेपाली सम्बन्धी ऐनले गरेको परिचयपत्रले गैर आवासीय नेपालीको आकांक्षा पुरा गर्दैन । अधिकांश गैर आवासीय नेपालीहरुले नेपाली नागरिकता नत्यागेको वर्तमान परस्थितिमा त्यस्तालाई थप परिचय पत्र लिइरहनु पर्ने आवश्यकता छैन । सीमित अधिकार सहितको दोहोरो नागरिकताले पनि गैरआवासीय नेपाली र तिनका सन्ततिको नेपाल प्रतिको प्रतिवद्धतालाई कमजोर पार्दछ ।

६ महिना अगाडी