Mar 07, 2021
गैरआवासीय नेपाली संघको आसन्न विशेष महाधिवेशन रोक्न माग गर्दै परराष्ट्र मन्त्रालयमा निवेदन दिएका संघका पाँच पदाधिकारी तथा सदस्यहरुले नेतृत्व बलजफ्ती गरेपछि परराष्ट्र मन्त्रालय गुहार्न पुगेको बताएका छन् ।