ad

पर्यटन

नेपाल साफ च्याम्पियनसीपमा उप विजेता बन्याे, भारत ३-० गाेलले विजयी

news

साफ च्याम्पियनसीपकाे उपाधि भारतले जितेकाे छ । शनिबार राति माल्दिभ्सकाे राजधानी मालेमा भएकाे फाइनमा नेपाललाई ३-० गाेल अन्तरले पराजित गर्दै भारतले साफ च्याम्पियनसीपकाे आठाैं पटक उपाधि जित्न सफल रह्याे । नेपाल पहिलाे पटक फाइनलमा पुगेकाे थियाे । 

३ महिना अगाडी

नेपाललाई २८ वर्षे इतिहासमा पहिलोपटक च्याम्पियन बन्ने अवसर

news

नेपाल र भारतबीचको खेल नेपाली समय अनुसार राति ८ः४५ बजे सुरु हुनेछ । दुवै टिम उपाधि जित्ने लक्ष्यसहित मैदान उत्रने छन् ।

३ महिना अगाडी