समाचार

रुसका चार लाख कर्मचारीलाई कोरोनाविरुद्धको खोप दिइने

news

रुसका चार लाख सैन्य कर्मचारीलाई कोरोनाभाइरस विरुद्धको खोप दिने तयारी भएको छ । रक्षा मन्त्री सेर्गेइ शोइगुले देशका सैन्य कर्मचारीहरुलाई खोप दिने योजना बनाइएको बारेमा शुक्रबार जानकारी दिएका छन् ।

२२ घण्टा अगाडी

युराेपियन युनियनकाे हवाइ उडान प्रतिबन्ध चाँडै अन्त्य हुन्छ : पर्यटनमन्त्री

news

प्राधिकरणले जारी गरेको सेफ्टी रिपोर्टमा नेपालमा हाल १० वटा हेलिकोप्टर कम्पनी सञ्चालनमा रहेको र ९ वटा आन्तरिक हवाई सेवा प्रदायक कम्पनीले हवाई सेवा प्रदान गर्दै आएको उल्लेख छ  ।

१ दिन अगाडी