Mar 09, 2021
केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले आ आफ्नो समूह आधिकारिक नेकपा रहेको दाबी गरिरहँदा दुवैको पञ्जाबाट ‘नेकपा’ फुत्किएको छ ।