ad

पर्यटन

टोकियो ओलम्पिकमा गौरिकाले नेपालको झण्डा बोक्ने 

news

टोकियो ओलम्पिकको उद्घाटन समारोहमा नेपालको झण्डा गौरीका सिंहले बोक्ने भएकी छिन् ।

२ बर्ष अगाडी

युराे २०२० काे उपाधि इटालीलाई, पेनाल्टीमा इंग्ल्याण्ड स्तब्ध

news

बेम्बली रंगशाला सोमबार विहान सकिएको खेलमा घरेलु टोली इंग्ल्याण्डलाई पेनाल्टी सूटआउटमा ३–२ गोल अन्तरले पराजित गर्दै इटालीले उपाधि जितेको हो । निर्धारित र थप गरिएको समयमा दुवै टिमले एक एक गोलको बराबरी खेले पछि उपाधिको छिनोफानो पेनाल्टी सूटआउटबाट निकालिएको हो ।

२ बर्ष अगाडी

५५ बर्षपछि इंग्ल्याण्ड मुख्य प्रतियाेगिताकाे फाइनलमा, उपाधिका लागि इटालीसँग खेल्ने

news

लण्डन स्थित वेम्ब्ली रंगशालामा इंग्ल्याण्डले डेनमार्कको सुरुवाती एक गोलको अग्रतालाई उल्ट्याएको हो । निकै आक्रामक खेल खेलेको इंग्ल्याण्डले १३ औं मिनेटमा राम्रो मुभ बनाएको थियो । उसका रहिम स्ट्रलिङको प्रहारलाई डेनिस गोलकिपरले बचाए । 

२ बर्ष अगाडी

स्पेनलाई स्तब्ध बनाउँदै इटाली युरो २०२० को फाइनलमा 

news

बुधबार विहान सकिएको खेलमा निर्धारित र अतिरिक्त समय १–१ गोलको बराबरीमा टुंगिएपछि फाइनल पुग्ने टिमको छिनोफानो पेनाल्टी सूटआउटबाट निकालिएको हो ।

२ बर्ष अगाडी

टोकियो ओलम्पिकमा गोपीचन्द्रको सट्टा सरस्वतीले प्रतिस्पर्धा गर्ने

news

आउँदो महिना जापानको राजधानी टोकियोमा सुरु हुने ओलम्पिकमा नेपालबाट एथलेटिक्स खेलाडी सरस्वती चौधरीले प्रतिस्पर्धा गर्ने भएकी छिन् ।

२ बर्ष अगाडी

इङ्गल्याण्ड युरो २०२० को क्वाटरफाइनलमा प्रवेश

news

जर्मनीलाई हराउँदै इंग्ल्याण्ड युरोकप फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

२ बर्ष अगाडी

बेल्जियम र चेक रिपब्लिक युराे २०२० काे अन्तिम आठमा प्रवेश

news

स्पेनमा भएको खेलमा बेल्जियमले पोर्चुगललाई १–० गोलले हराउँदै अन्तिम आठमा पुगेको हो ।

२ बर्ष अगाडी