ad

पूर्वराजा ज्ञानेन्द्र दम्पतीलाई कोरोना संक्रमण

मङ्गलबार, बैशाख ७ २०७८
image

काठमाडौं : पूर्वराजा ज्ञानेन्द्र शाह र उनकी पत्नी कोमल शाहलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । 

भारतको हरिद्वारमा गंगा स्नान गरेर स्वदेश फर्किएका उनीहरुको कोरोना परीक्षण गराउँदा स‌क्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जानकारी दियो ।

उनीहरुको कन्ट्याक्ट ट्रेसिङसमेत शुरु गरिएको मन्त्रालयले जानकारी दिएको छ ।

ad
ad ad