ad

नेकपा नाम विवाद : ऋषि कट्टेलको पक्षमा सर्वोच्चको फैसला (पूर्णपाठ)

आइतबार​, फागुन २३ २०७७
image

काठमाडौं : नेपाल कम्युनिष्‍ट पार्टी (नेकपा) को नाम सम्बन्धी विवादमा सर्वोच्च अदालतले फैसला सुनाएको छ । सर्वोच्चले फैसला दिँदै नेकपाको आधिकारिकता ऋषि कट्टेललाई दिएको छ ।

न्यायाधीशद्वय कुमार रेग्मी र बमकुमार श्रेष्ठको संयुक्त इजलासले सो आदेश दिएको हो ।

यो फैसलासँगै अब केपी शर्मा अ‍ोली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ अध्यक्ष रहेको नेकपाको आधिकारिकता खारेज भएको छ ।

ad
ad
ad