नेकपा सचिवालय बैठकमा प्रधानमन्त्री ओलीको जवाफी प्रतिवेदनको पूर्णपाठ

शनिबार, मङ्सिर १३ २०७७
image

काठमाडौं -- नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले सचिवालय बैठकमा जवाफी प्रस्ताव पेस गरेका छन् ।

उक्त प्रस्तावमाथि अध्ययन गरेपछि मंसिर १६ गते दिउँसो एक बजे बस्ने सचिवालय बैठकमा छलफल हुने भएको छ ।  प्रधानमन्त्रीले पेश गरेको  पत्र सचिवालय सदस्यहरुलाई अध्ययनका लागि दिइएको छ ।

ओलीको प्रस्ताव  सचिवालय सदस्यहरुलाई दिइएको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए ।

‌‌ओलीको जवाफको पूर्णपाठ :

 

ad
ad