नैतिकता र सदाचारिताको मार्ग कठिन र जतिबेला पनि अपहरणमा पर्न सक्ने हुनाले सचेत् हुनुपर्ने बेला आएको छ । राजनीति गरेर कमाउने हो लुट्ने हो भन्ने भास्य लाई संरक्षण गर्ने हाम्रो समाजको सोच र आचरणमा नै परिवर्तन जरुरि छ । लोकतन्त्रको विकल्प अझ परिस्कृत लोकतन्त्र नै हो !
२ महिना अगाडी