बजार

सगुनले धितोपत्र बोर्डलाई लेख्यो पत्र, नेपालबाट लगानी जुटाउने कुनै मनसाय नरहेको खुलासा

news

अमेरिकामा मुख्यालय रहेको सामाजिक संजालमा आधारित इ-कमर्स कम्पनी, सगुन, ले धितोपत्र बोर्डलाई एक पत्र लेखी नेपालबाट लगानी जुटाउने आफ्नो कम्पनीको कुनै मनसाय नरहेको खुलासा गरेको छ। 

३ महिना अगाडी