जीवन जगत

महामारीसंगै योग साधनाको महत्व झन् बढेर गएको छ :  नेम्बाङ्ग

news

“नेपालमा योगको क्रान्ति ल्याउन डा. योगी बिकासानन्दको अभियानले धेरै योगदान पुराएको छ । मनोक्रान्ति अभियानले प्रवासमा छरीएर रहेका नेपालीहरु माझ पनि योग, ध्यान र शारीरिक र मानसिक स्वास्थ्यका लागि ठुलो भूमिका खेलेको छ ।

५ महिना अगाडी

गरीबीको प्रेतयोनिबाट मुक्ति दिलाउने भगीरथको प्रतीक्षा

news

जसरी भगीरथले आफ्नो त्याग र तपश्चर्याले स्वर्गमा लुकेकी गंगालाई पृथ्वीमा उतारेर आफ्ना हजारौं पुर्खालाई मुक्ति दिए। त्यस्तै समृद्धिको गंगालाई नेपालमा उतारेर दरिद्रता, अपमान र आत्महीनताको यो दुष्चक्रमा फसेका हामी २ करोड ८० लाख नेपालीलाई दरिद्रताको प्रेत योनिबाट मुक्त दिलाउने भगीरथको पर्खाइमा नेपाल आमा छिन् ।

५ महिना अगाडी