जसरी भगीरथले आफ्नो त्याग र तपश्चर्याले स्वर्गमा लुकेकी गंगालाई पृथ्वीमा उतारेर आफ्ना हजारौं पुर्खालाई मुक्ति दिए। त्यस्तै समृद्धिको गंगालाई नेपालमा उतारेर दरिद्रता, अपमान र आत्महीनताको यो दुष्चक्रमा फसेका हामी २ करोड ८० लाख नेपालीलाई दरिद्रताको प्रेत योनिबाट मुक्त दिलाउने भगीरथको पर्खाइमा नेपाल आमा छिन् ।
९ महिना अगाडी