Sep 24, 2023
संस्थापन शुरुका दिनमा उदार बन्न खोजेर भट्टाभट हामीलाई समेत नियुक्ति गरियो । तर, केही दिनमै चलखेल गर्ने र संस्थालाई साँघुरो घेरा भित्र राख्न पर्छ भन्नेहरुको तीव्र दबाबका कारणले होला शायद गलत गरिए छ कि क्या हो भन्ने परेछ जस्तो लाग्छ ।