ad

प्रवास

एनआरएनए अस्ट्रेलियाको  अध्यक्षमा डिला खरेलले गरे उम्मेदवारी घोषणा

news

गुल्मीमा जन्मिएर चितवन थातथलो रहेका खरेल गएको १७  वर्षदेखि अस्ट्रेलियामा बस्दै आएका छन् । सन् २००६ मा अस्ट्रेलिया पुगेका खरेल अहिले लेखा, वित्त, कर र बीमा क्षेत्रमा काम गर्ने गरी स्थापना गरिएको एक कम्पनीको प्रमुख भएर काम गरिरहेका छन् । जुलाई २९ तारिखमा हुने एनआरएन अस्ट्रेलिया एनसीसीको अध्यक्षमा उम्मेदवारी घोषणा गरेका खरेलले आफूसँग स्पष्ट मिसन र भिजन भएकाले मत पाउने अपेक्षा गरेको बताए ।

२ महिना अगाडी